Skip to content

ओलीको प्रतीगामी कदम बिरूद्ध एक जुट हुन मोहन बिक्रम सिंहको आह्वान

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद् विघटनविरुद्धको आन्दोलनमा हातेमालो गर्न तयार रहेको बताएका छन्। नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले आफ्नो पार्टी संयुक्त आन्दोलन जान तयार रहेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, प्रतिगामी कदमविरुद्ध एकजुट हुनुपर्ने उनको भनाइ छ। ‘हाम्रो स्पष्ट धारणा छ ओलीको संवैधानिक, प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दोलनमा हाम्रो साथ रहन्छ,’ उनले भने।

महामन्त्री सिंहले व्यक्तिको निहित स्वार्थमा उठाइएको कदम खारेजयोग्य रहेको पनि बताए। मुलुकमा निम्तिएको संकटविरुद्ध एकजुट भएर लड्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर