Skip to content

काँग्रेसले आठदलीय गठबन्धनमा भएको सहमति अक्षरस पालना गर्ने:गगनकुमार थापा

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा शुक्रबार काठमाडौँमा संयुक्त गठबन्धन दलहरूले आयोजना गरेको अभिमुखीकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट काँग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट पारे ।

‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट काँग्रेस पछि हट्दैन । गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो,’ उनले भने । काँग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभास दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई काम नगर्ने छुट नभएको बताए ।

महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउन रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको दाबी गरे । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गरेको उनको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर