Skip to content

बागलुङ एसयूभी जीपदुर्घटना,दुईजनाको घटनास्थलमै मृत्यु

बागलुङ।  गलकोटबाट बागलुङ बजार जाँदै गरेको ग १ च ९४८५ नम्बरको एसयूभी जीपदुर्घटना भएको छ । एसयूभी जीपमा दुई जना मात्र सवार थिए । उक्त दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको छ ।

एसयूभी जीप काठेखोला गाउँपालिका–५ थुलढुङ्गामा मध्य पहाडी राजमार्गबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जैमिनी नगरपालिकाकी दुर्गा पौडेल रहेका छन्, भने अन्य जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी रहेका,जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर