Skip to content

प्रधानमन्त्रीको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौँ : एमाले

काठमाण्डु। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गल्ती स्वीकारेको बताउँदै प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताएका छन् ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रतिवद्धता गरेकाले एमालेले स्वीकार गरेर अघि बढ्ने बताए ।
उनले प्रधानमन्त्रीले गहिराईमा गएर जवाफ दिन नसकेको बताए । ‘उहाँले मैले बोल्ने कुरामा त्रुटी गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नु भयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउने भन्नु भएको छ,’ उनले भने, ‘यसलाई हामी स्वीकार गर्छौं, उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन ।’
प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर