Skip to content

‘जनतासँग माओवादी’ तीन महिने अभियान आजदेखि सुरु हुँदै

पोखरा। सत्तारूढ नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ तीन महिने अभियान आजदेखि सुरु हुँदैछ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडाबाट भर्चुअल माध्यमबाट अभियानको घोषणा गर्दैछन् ।

आठ लाख पार्टी सदस्य पुर्याउने लक्ष्यसहित माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु र्ग लागेको हो ।अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका र वडासम्मको जिम्मेवारी दिएको छ ।

अभियानमार्फत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य लिइएको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख अग्नि सापकोटाले बताए ।तेस्रो साता सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले रूपान्तरण अभियान घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर