Skip to content

नेपनलको तराई क्षेत्रमा चीन र चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

पोखरा। स्वार्थको पोकोको रुपमा चिनिदै आएको भारतिय इशारामा विभिन्न हर्कत चाकडी गरेर नथाक्ने लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले राजदूत सोङले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा गरेको टिप्पणी कूटनीति मर्यादा विपरीत रहेको बताए ।

लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा राजदुतको बिरुद्ध प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई फिर्ता पठाउन सरकारसँग माग गर्दै प्रदर्शन गरेको छ । महोत्तरी महन्थ ठाकुरको चुनावी क्षेत्र हो ।
लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले राजदूत सोङले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा गरेको टिप्पणी कूटनीति मर्यादा विपरीत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर