Skip to content

जनयुद्धका सहिद बासु र बैरागीको स्मृतिमा रक्तदान

पोखरा। जनयुद्धका महान् सहिदद्वय सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी) को स्मृतिमा आज पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।योङ्ग कम्युनिष्ट लिग,नेपाल जिल्ला समन्वय समिति कास्कीले सहिदहरूकाे स्मृतिमा आयोजना गरेको खुल्ला रक्तदानमा कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि नेत्र प्रसाद अधिकारी  रहेका थिए भने पारसमणि पौडेल,सोमति गुरुङ केशब पौडेल  विनय थापा लगायतका अथितिको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता ऐग्ल्स कार्कीले गरेका थिए।सो कार्यक्रमको संचालन रामचन्द्र पौडेल र सुनिल लामिछानेले गरेका थिए।  माओबादीले बासु स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी  स्मरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर